‘बस स्टप’ नाटक प्रदर्शन
भद्रपुर, २५ भदौ - परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ । काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् ...
शिल्पी थियटरमा ‘मुनामदन’ मञ्चन हुने
काठमाडौँ, १४ भदौ - महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ । खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ ...
मनोरञ्जन क्षेत्र लक्ष्यित सडक नाटक
काठमाडौँ, १६ असार - ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले डान्स तथा क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलामाथि हुने दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक ‘हामी चेली’ प्रदर्शन शुक्रबार सम्पन्न भएको छ । बिहीबारदेखि दुईदिनसम्म ...
सर्वनाममा १५ दिने फिल्म लेखन कार्याशाला हुने
काठमाडौं, ३० जेठ – काठमाडौंको कालिकास्थानमा रहेको सर्वनाम थिएटरले १५ दिने पटकथा लेखनसम्बन्धी कार्यशाला गर्ने भएको छ । चलचित्र ‘कालो पोथी’ र ‘हाइवे’ का लेखक अविनास विक्रम शाहले प्रशिक्षण दिने भएका छन् ...
पोखरामा नाटक ‘कुरुप हाँस’ मञ्चन हुँदै
पोखरा, २९ जेठ – पोखराको गैह्रापाटनस्थित गन्धर्व थिएटरमा नाजिर हुसेन निर्देशित नाटक ‘कुरुप हाँस’ मञ्चन हुने भएको छ । पोखरामा तीन दिन नाटक मञ्चन गर्नका लागि नाटकको टिम यतिबेला पोखरा पुगेको छ ...
मण्डला थिएटरमा नाटक ‘झिमिक झिमिक झ्याप्प’
काठमाडौं, २६ जेठ - थिएटर भिलेज र थेम्स इन्टरनेशनल कलेजको सहकार्यमा मण्डला थिएटरको सहकार्यमा नाटक ‘झिमिक झिमिक झ्याप्प’ मञ्चन हुने भएको छ । यही जेठ २९ गतेबाट मञ्चन हुन लागेको यो नाटक ...
रंगकर्मी अनुप बराललाई ‘शिरोमणि पुरस्कार’
पोखरा, १९ जेठ – लामो समयदेखि नाट्य क्षेत्रमा योगदान पु–याएका नाट्यकर्मी तथा निर्देशक अनुप बराललाई पोखरेली युवा सांस्कृतिक परिवारले सम्मान गरेको छ । उनलाई शिरोमणि पुरस्कारले सम्मानित गरिएको हो । उनलाई नेपाल ...
सर्वनाममा ‘मिथिला चित्रकला प्रदर्शनी’
काठमाडौँ, ११ जेठ - काठमाडौँको सर्वनाम थिएटरमा एकल ‘मिथिला चित्रकला प्रदर्शनी’ भएको छ । चित्रकार पुनमकुमारी दासले बनाएका २२ वटा मिथिला जनजीवनसँग सम्बन्धित चित्रकला प्रदर्शनी भएका हुन् । पुनमको प्रस्तुतीकरण र धारणा ...
नाजिरले निर्देशन गरेको ‘कुरुप हाँस’ मञ्चन हुने
काठमाडौं, २६ वैशाख – आउँदो वैशाख २८ गतेबाट काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा नाटक कुरुप हाँस मञ्चन हुने भएको छ । यो नाटकको परिकल्पना तथा निर्देशन अभिनेता नाजिर हुसेनले गरेका हुन् । प्रसिद्ध ...
पोखरामा नाटक ‘बितेका कुरा’ मञ्चन हुने
पोखरा २३ वैशाख – रुपनारायण सिंहले लेखेको कथा ‘बितेका कुरा’ मा आधारित नाटक पोखरा थिएटरमा मञ्चन हुने भएको छ । यो नाटकलाई परिवर्तन कार्कीले निर्देशन गर्दैछन् । पुराना रंगकर्मी तथा चर्चित गजलकार ...