हलिउड/बलिउड − Kalakarita

हलिउड/बलिउड

काजलका यी ‘हट’ तस्वीरले फ्यान भए मदहोश !

काजलका यी ‘हट’ तस्वीरले फ्यान भए मदहोश !

शुक्रबार, जेठ १०, २०७६

दक्षिण भारतीय फिल्मकी चर्चित नायिका काजल अग्रवाल यतिबेला बलिउडमा सक्रिय छिन् । मगधीराबाट चर्चित बनेकी काजल  ‘सिंघम’ मा उनी अजय देवगनसँग देखिएकी थिइन् । काजल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन् ...

टाइगर श्राफका कारण दिशाले छोडिन् ‘मर्डर ४’ ?

टाइगर श्राफका कारण दिशाले छोडिन् ‘मर्डर ४’ ?

शुक्रबार, जेठ १०, २०७६

मुम्बई – बलिउडकी क्युट गर्ल दिशा पटानी पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘भारत’ रिलिजको क्रममा छ । उनका साथ फिल्ममा सलमान खान, क्याटरिना कैफ लगायतका जोडी देख्न सकिन्छ । ...

मोदीको सरकार बन्ने भएपछि बलिउड सेलिब्रेटीले दिए बधाई !

मोदीको सरकार बन्ने भएपछि बलिउड सेलिब्रेटीले दिए बधाई !

शुक्रबार, जेठ १०, २०७६

मुम्बई – भारतको लोकसभा चुनाव २०१९ को नतिजा आउन शुरु भएको छ । नतिजाले फेरि एकपटक मोदीको बहुमतका साथ जीत हुने देखाएको छ । बलिउड कलाकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिन ...

विवेक ओबरायलाई ज्यान मार्ने धम्की

विवेक ओबरायलाई ज्यान मार्ने धम्की

बिहीबार, जेठ ९, २०७६

मुम्बई – बलिउड अभिनेता विवेक ओबरायलाई ज्यान मार्ने धम्की दिइएको छ । नक्सलवादी समूहले ज्यान मार्ने धम्की दिएपछि मुम्बई प्रहरीले उनलाई सुरक्षा दिएको छ । उनले अभिनय गरेको फिल्म ‘पीएम नरेन्द्र मोदी’ ...

युट्युबको ट्रेन्डिङमा दक्षिण भारतीय फिल्म (भिडियो)

युट्युबको ट्रेन्डिङमा दक्षिण भारतीय फिल्म (भिडियो)

बुधबार, जेठ ८, २०७६

काठमाडौं – नेपालमा युट्युब सबैभन्दा बढी हेरिने भिडियो साइटमा पर्छ । हलमा नेपाली फिल्मले दर्शक नपाए पनि युट्युबमा भने फिल्म हेर्ने दर्शक भने राम्रै हुन्छन् । युट्युबमा रिलिज हुने दक्षिण भारतीय फिल्मले ...

सलमान-ऐश्वर्याको कहानी, जसले खत्तम बनायो विवेक ओबरायको करिअर !

सलमान-ऐश्वर्याको कहानी, जसले खत्तम बनायो विवेक ओबरायको करिअर !

मंगलबार, जेठ ७, २०७६

मुम्बई – हालै बलिउड कलाकार विवेक ओबरायले एउटा मिम शेयर गर्दै ट्वीट गरे । उक्त ट्वीटमा ऐश्वर्या रायलाई विवेक ओबराय, सलमान खान र अभिषेक बच्चनसँग देख्न सकिन्छ । यो मिमलाई लिएर विवेक ...

बलिउड गायिका नेहा कक्करले ठमेल तताउने

बलिउड गायिका नेहा कक्करले ठमेल तताउने

सोमबार, जेठ ६, २०७६

काठमाडौं - बलिउडकी चर्चित गायिका नेहा कक्करले पहिलोपटक नेपालमा लाइभ शो गर्ने भएकी छिन् । उनले काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा लाइभ कन्सर्ट गर्न लागेकी हुन् । नेहाका नेपालमा पनि उत्तिकै ...

यी बलिउड अभिनेतालाई बुबा मान्छिन् अनन्या पाण्डे

यी बलिउड अभिनेतालाई बुबा मान्छिन् अनन्या पाण्डे

सोमबार, जेठ ६, २०७६

मुम्बई – अनन्या पाण्डेले फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउडमा डेब्यु गरिन् । यो फिल्मलाई दर्शकले खासै रुचाएनन् तर अनन्याको अभिनयको भने चर्चा भयो । यसै कारण पनि अनन्या खुशी ...

सलमान खान बिना नै बन्ने भयो यो फिल्मको सिक्वेल

सलमान खान बिना नै बन्ने भयो यो फिल्मको सिक्वेल

सोमबार, जेठ ६, २०७६

मुम्बई – सन् २००५ मा रिलिज भएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान र अनिल कपूरले शीर्ष भूमिका निभाएका थिए । त्यो जमानामा बनेको फिल्मको पनि अझै चर्चा चल्ने गर्छ । फिल्मको सिक्वेल ...

ऐश्वर्या र ‘बाहुबली’ का कटप्पा एउटै फिल्ममा !

ऐश्वर्या र ‘बाहुबली’ का कटप्पा एउटै फिल्ममा !

शुक्रबार, वैशाख ६, २०७६

मुम्बई – पछिल्ला दिनमा खबर आइरहेको छ कि, अभिनेत्री ऐश्वर्या राय बच्चनले मणिरत्नमको फिल्म साइन गरेकी छिन् । यो फिल्म कल्कि कृष्णमूर्तिको उपन्यास ‘द सन अफ पोन्नी’ मा आधारित हुनेछ । यो ...

12322