टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा
काठमाडौँ– टेलिभिजन रियालिटी शो 'महागफाडी'को औपचारिक घोषणा गरिएको छ । आइतबबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच शोको घोषणा गरिएको हो । साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज ...
अकिंत र साम्राज्ञीको ‘रातो टीका निधारमा’ फ्लोरमा
काठमाडौं – दशैँमा प्रदर्शन हुने गरी निर्माण भइरहेको फिल्म ‘रातो टीका निधारमा’ फ्लोरमा उक्लेको छ । शूटिङ स्थलबाट कलाकारले रातो टीका र जमरा लगाएका केही तस्वीर सार्वजनिक भएका छन् । फिल्म युनिटले ...
युट्युबमा आयो निश्चलको ‘दुई रुपैयाँ’ (फिल्मसहित)
काठमाडौं – सिनेमा घरमा व्यावसायिक रुपमा सफल बनेको चलचित्र ‘दुई रुपैयाँ’ अन्ततः युट्युबमा रिलिज गरिएको छ । यो फिल्मले समीक्षात्मक रुपमा पनि गज्जबको व्यापार गरेको थियो । चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, ...
यो मितिमा आउने भयो ‘न यता न उता’
काठमाडौं – गतवर्ष नै रिलिज गरिने भनिएको फिल्म‘न यता न उता’को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड भएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले सिनेमाको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक ...
‘६ माया छपक्कै’ फ्लोरमा
काठमाडौं – दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘६ माया छपक्कै’ को छायांकन शुरु भएको छ । निर्माण टिमले बिहीवार (आज) बाट फिल्मको छायांकन थालिएको जानकारी दियो । काभ्रेमा विभिन्न स्थानमा फिल्म खिचिनेछ ...
‘आप्पा स्टोरी च्यालेन्ज’मा भाग लिनुस्, ५० हजार जित्नुस्
काठमाडौं - असार १३ गतेदेखि अलनेपाल रिलिज हुन लागेको सिनेमा 'आप्पा'ले प्रचारको नयाँ योजना तयार गरेको छ । भिडियो मार्फत सार्वजनिक गरिएको 'आप्पा स्टोरी च्यालेन्ज'को बारेमा अभिनेता दयाहाङ राईले जानकारी दिएका छन् ...
वर्षा र म भयंकर मिल्ने साथी – बुद्धि तामाङ
काठमाडौं – पछिल्लो समयका व्यस्त कलाकारमा पर्छन् बुद्धि तामाङ । उनी अभिनित फिल्म ‘वीर विक्रम २’ हलमा रिलिज भइरहेको छ । उक्त फिल्ममा बुद्धि तामाङले बाघबहादुरको भूमिका निभाएका छन् । खलपात्रका साथै ...
समीक्षकलाई दीपकराज गिरीको झटारो – तरण आदर्शजस्ता समीक्षक भएनन्
काठमाडौं – नेपालमा फिल्म राम्रा बन्दैनन् । जसकारण फिल्मको प्रतिक्रिया पनि राम्रो आउने गर्दैन । समीक्षाका आफ्नै समस्या होलान् तर फिल्ममेकरले समीक्षा पचाउनै सकेका छैनन् । जसकारण अहिले त राम्रा मेकर भनिएका ...
दिपक मनाङेको ‘पोइ पर्यो काले’ मा सौगात र पूजाको जोडी
काठमाडौं – शिशिर राणाले निर्देशन गर्ने फिल्म ‘पोइ पर्यो काले’ को मुहूर्त गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको मुहूर्त गरियो । कार्यक्रममा सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, ...
‘मन्द–मन्द’मा जोडिए विनय, प्रमोद र रविन्द्र
काठमाडौं, १५ वैशाख - सस्पेन्स कथामा ‘मन्द–मन्द’ नामक फिल्म निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बन्ने फिल्ममा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भइसकेका छन् भने ...