दर्शकले ‘जात्रै जात्रा’ मन पराउनुका ४ कारण
काठमाडौं – नेपाली चलचित्रले दर्शक पाउन छोडेको धेरै भइसकेको छ । वर्षमा सयभन्दा बढी फिल्म त बन्छन् । तर, ती फिल्म स्तरीय नबन्दा दर्शक हलसम्म आउँदैनन् । जेठ ३ गतेदेखि प्रदर्शनमा आएको ...
मेरी मामू : फरक कथा, अलिनु स्वाद [फिल्म समीक्षा]
काठमाडौं, १८ भदौ - यो पक्का हो, सिनेमाको एउटा पक्ष मात्र बलियो हुँदैमा स्तरीय सिनेमा बन्न सम्भव छैन । स्तरीय सिनेमाका लागि यसका तत्त्वहरु समानान्तर रुपमा उत्तिकै बलिया हुनुपर्छ, ती तत्त्वहरुको फ्युजनबाट ...
मिस्टर भर्जिन : द्विअर्थी संवादले ‘अर्थहीन’ बनाएको फिल्म (समीक्षा)
काठमाडौं, २ भदौ – युट्युबमा टन्नै डबल मिनिङ (द्विअर्थी) का भिडियोहरु भेटिन्छन् । ती भिडियो दर्शकले हेरून् भनेर शीर्षक नै त्यस्तै द्विअर्थ बुझाउने राखिन्छन् । हलमा चलिरहेको ‘मिस्टर भर्जिन’ फिल्मभन्दा बढी तिनै ...
टंक बुढाथोकीले कहिलेसम्म अशोक दर्जीलाई बोकेर हिँड्छन्?
काठमाडौं, ८ साउन –त्यति जरुरी त थिएन, तर दुई उदाहरण जोडौं । उदाहरण १ केही समयअघि केही पत्रकारले एक बालगायकलाई अन्तर्वार्ताको भरमा हिट बनाइदिए । एकाध फिल्ममा उनलाई गीत पनि गाउन लगाइयो ...
दयाहाङ राईले ‘सेफ ल्याण्डिङ’ खोजेका हुन्?
काठमाडौं, ३ साउन – अभिनेता दयाहाङ राईको फिल्म जब शूटिङमा पुग्थ्यो, त्यतिबेलादेखि नै फिल्मकोचर्चा हुने गर्थ्यो। केही वर्षसम्म उनका फिल्मले हलमा धमाका मच्चायो । फिल्म ‘लूट’ ले उनलाई यति चर्चित बनायो कि, ...
सन्जु फिल्म समीक्षाः सञ्जय दत्तलाई ‘न्याय’
काठमाडौं, १६ असार - निर्देशक राजकुमार हिरानी र सञ्जय दत्तले तीन फिल्ममा एकसाथ काम गरेका छन् । यसपटक उनले सञ्जय दत्तलाई लिएर फिल्म बनाएका छैनन्, बरु उनको जीवनका केही किस्सा लिएर ‘सञ्जु’ ...
पुर्पक्षका लागि थुनामा रहेका माधव वाग्लेले आफ्नै फिल्म ‘चंगाचेट’ हेर्न पाउलान्?
काठमाडौं, ३१ जेठ – नेपाली फिल्म वृत्तमा यो महिनाभरि निर्माता माधव वाग्ले चर्चामा आए । जाली नोट प्रकरणमा पक्राउ परेका वाग्लेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न (बुधवार) आदेश दिइसकेको छ ...
फिल्म क्षेत्रलाई बजेट, ‘हात्ती आयो हात्ती आयो फुस्स’
काठमाडौं, १६ जेठ – केही महिनाअघि मात्र फिल्मको एक औपचारिक कार्यक्रममा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लामो भाषण गर्दै फिल्म, कला र संस्कृति नेपालको पहिचान भएको र संस्कृतिका माध्यमबाट नेपाललाई ...
नक्कली नोट प्रकरणः ‘लूट’ निर्माता माधव वाग्ले दोषी कि निर्दोष?
काठमाडौं, ४ जेठ – फिल्म ‘लूट’ का निर्माता माधव वाग्ले नक्कली नोटको दुरुपयोग अभियोगमा पक्राउ परेपछि फिल्म क्षेत्रमा नयाँ तरंग सिर्जना भएको छ । चलचित्र ‘चंगाचेट’ का लागि नक्कली नोट बनाएको र ...
यस्तो छ खगेन्द्रको ‘डमरुको डन्डीबियो’
काठमाडौं, २२ वैशाख – नेपालमा स्पोटर्स जानरामा फिल्म बनेको पाइँदैन । संसारकै चर्चित भनिएका खेलका विषयमा पनि खासै फिल्म बनेका छैनन् नेपालमा । बरु कैयन् डकुमेन्ट्री बनेका छन् । छेतेन गुरुङ निर्देशित ...