कलाकारिता

मनोरञ्जन क्षेत्रको डिजिटल अनलाइन पत्रिका कलाकारिता डटकम वि.सं. २०७४ साल माघ २४ गतेदेखि सञ्चालनमा आएको हो ।
लेखक बन्न चाहनेका लागि बुद्धिसागरको यस्तो सुझाव

लेखक बन्न चाहनेका लागि बुद्धिसागरको यस्तो सुझाव

शनिबार, असार १४, २०७६

बुद्धिसागर धेरै मित्रहरु पुस्तक प्रकाशनका बारे कौतुहल राख्नुहुन्छ । र, प्रायः पहिलोपल्ट पुस्तक प्रकाशन गर्ने सोचमा रहेकाहरु हुनुहुन्छ । प्रायःको कौतुहल आख्यानका बिषयमा छ । मेरा सुझाव यिनै हुन्- १— किताब छाप्न...

अध्यक्षमा खड्का भर्सेज लामिछाने, कोषाध्यक्षमा कटुवाल निर्विरोध (उमेदवारी सुचीसहित)

अध्यक्षमा खड्का भर्सेज लामिछाने, कोषाध्यक्षमा कटुवाल निर्विरोध (उमेदवारी सुचीसहित)

शनिबार, जेठ २५, २०७६

काठमाडौं - यतिबेला नेपाली फिल्म कलाकारहरु चुनाबी मैदानमा होमिएका छन् । नेपाल चलचित्र कलाकार संघको यहि जेठ २५ मा हुने १७ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । नेतृत्वको लागी चुनाबी सरगर्मी...

रवि ओडको गीतमा पुष्प र आँचलले मर्काए कम्मर (भिडियो)

बिहीबार, जेठ २३, २०७६

काठमाडौं – नेपाल आइडल सिजन २ विजेता रवि ओडले स्वर दिएको गीत सार्वजनिक भएको छ । ‘दिलको फ्रेममा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा देवल भण्डारीले शब्द लेखेका छन् भने स्वरमा...

प्रकाश सपूतले अर्को मन छुने गीत (भिाडियो)

सोमबार, जेठ १३, २०७६

काठमाडौं – गायक प्रकाश सपूतले नयाँ गीत बजारमा ल्याएका छन् । उक्त गीतमा उनलाई चर्चित गीत ‘बोल माया’ को परिवेशमा तयार पारिएको छ । ‘गलबन्दी’ बोलको गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको...

अकिंत र साम्राज्ञीको ‘रातो टीका निधारमा’ फ्लोरमा

अकिंत र साम्राज्ञीको ‘रातो टीका निधारमा’ फ्लोरमा

आइतबार, जेठ १२, २०७६

काठमाडौं – दशैँमा प्रदर्शन हुने गरी निर्माण भइरहेको फिल्म ‘रातो टीका निधारमा’ फ्लोरमा उक्लेको छ । शूटिङ स्थलबाट कलाकारले रातो टीका र जमरा लगाएका केही तस्वीर सार्वजनिक भएका छन् । फिल्म युनिटले...

सन्ध्या जोशीको ‘तरकारी’मा सारा सिर्पाली

सन्ध्या जोशीको ‘तरकारी’मा सारा सिर्पाली

आइतबार, जेठ १२, २०७६

काठमाडौं – गायिका सन्ध्या जोशीले नयाँ गीत बजारमा ल्याएकी छिन् । युट्युबमार्फत उनको गीतको भिडियो सार्वजनिक गरिएको हो । ‘तरकारी’ बोलको गीतमा उल्सन श्रेष्ठ र सन्ध्या जोशीको स्वर छ भने देवेश राईको...

युट्युबमा आयो निश्चलको ‘दुई रुपैयाँ’ (फिल्मसहित)

युट्युबमा आयो निश्चलको ‘दुई रुपैयाँ’ (फिल्मसहित)

शनिबार, जेठ ११, २०७६

काठमाडौं – सिनेमा घरमा व्यावसायिक रुपमा सफल बनेको चलचित्र ‘दुई रुपैयाँ’ अन्ततः युट्युबमा रिलिज गरिएको छ । यो फिल्मले समीक्षात्मक रुपमा पनि गज्जबको व्यापार गरेको थियो । चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह,...

यो मितिमा आउने भयो ‘न यता न उता’

यो मितिमा आउने भयो ‘न यता न उता’

शनिबार, जेठ ११, २०७६

काठमाडौं – गतवर्ष नै रिलिज गरिने भनिएको फिल्म‘न यता न उता’को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड भएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले सिनेमाको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक...

काजलका यी ‘हट’ तस्वीरले फ्यान भए मदहोश !

काजलका यी ‘हट’ तस्वीरले फ्यान भए मदहोश !

शुक्रबार, जेठ १०, २०७६

दक्षिण भारतीय फिल्मकी चर्चित नायिका काजल अग्रवाल यतिबेला बलिउडमा सक्रिय छिन् । मगधीराबाट चर्चित बनेकी काजल  ‘सिंघम’ मा उनी अजय देवगनसँग देखिएकी थिइन् । काजल सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने गर्छिन्...

टाइगर श्राफका कारण दिशाले छोडिन् ‘मर्डर ४’ ?

टाइगर श्राफका कारण दिशाले छोडिन् ‘मर्डर ४’ ?

शुक्रबार, जेठ १०, २०७६

मुम्बई – बलिउडकी क्युट गर्ल दिशा पटानी पछिल्लो समय चर्चामा छिन् । उनी अभिनित फिल्म ‘भारत’ रिलिजको क्रममा छ । उनका साथ फिल्ममा सलमान खान, क्याटरिना कैफ लगायतका जोडी देख्न सकिन्छ ।...

123124